चिनारी

‘भलाकुसारी’ सामाजिक चासोको विषयमा मनमा लागेका खुलदुली, उब्जेका विचार र चिन्तनका निचोडबारे भलाकुसारी गर्ने चौपारी हो । एक जना व्यक्तिको ह्यान्डलबाट सञ्चालित भए पनि यो ब्लग सार्वजनिक मञ्च नै हुनेछ । यसमा गहिरा खोज, टिप्पणी, विश्लेषणदेखी तिव्र अनुभुतीसम्म व्यक्त गरिनेछ । यो ब्लगमा प्रकाशित हुने हरेक रचना टिप्पणी र थप छलफलका लागि हुन् । त्यसैले सबैको स्वस्थ टिप्पणीलाई हार्दिक स्वागत छ ।

Comments